११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


माओवादी बैठकमा नारायणकाजी श्रेष्ठले पोखे आक्रोस– कहिलेसम्म प्रष्टिकरण दिइरहनु पर्ने हो ?

पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक–पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने, जानकारी दिन आग्रह गरेका छन् । माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार धारणा व्यक्त गर्ने क्रममा वरिष्ठ नेता श्रेष्ठले कि पार्टी एकता ठीक छैन भन्नुपर्‍यो होइन भने बन्दुक बोकेको र नबोकेको भनी दुई जातिको नेता–कार्यकर्ताको…