Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


राजधानीमा उपलब्ध तरकारीमा स्नायुलाई नै असर गर्ने खालका विषादी

किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा फट्याङ्ग्रा मार्न, प्रतिकुल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसका कारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् । कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालय र खाद्य…