Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


मुद्दामा अनावश्यक दुःख दिए झगडियाबाटै खर्च भराइने

सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको आर्थिक व्ययभार वा मुद्दामा लागेको खर्च भराउन अदालतले आदेश दिन सक्ने व्यवस्था गरिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको फुलकोर्टले सर्वोच्च अदालत नियमावली २०७४ पारित गर्दै यस्तो व्यवस्था गरेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट