११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


जिल्ला जनस्वास्थ्यका कर्मचारीद्वारा कार्यालयभित्रै आत्महत्या !

बबरगञ्ज गाविसका चौधरी गत माघदेखि खरिदारका रुपमा जनस्वास्थ्यमा कार्यरत थिए । कार्यालय सहयोगी दयाराम चौधरीका अनुसार डेरामा बस्दै आएका नवीन शनिबार राति पर्खाल नाघेर कार्यालय परिसरभित्र छिरेका थिए । निद्रा लागेन बरु काम गर्छु भनेर राति १ बजे कार्यकक्षमा जान उनले साँचो मागेको सहयोगीले बताए । नवीनको शव आइतबार कार्यालयको सिंढी नजिक झुण्डिएको अवस्थामा भेटिएको…