Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


जग्गा प्लटिङमा सरकारी बन्देज, प्लटिङ गरी घडेरीका रुपमा बेच्न नपाइने

घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिइ दलालहरुले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो । मन्त्रालयले अब कुनै पनि जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न÷गराउन नपाइने जानकारी गराएको छ । बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अब…