Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


१२ सांसद लिएर आएका पशुपति शमशेरले १९ सांसद लगे


0
Shares

बरिष्ठ नेता पशुपतिशमशेर राणाको अध्यक्षतामा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ गठन भएको छ । पार्टी एकता हुँदा १२ सांसद लिएर आएका राणा बाहिरिदा १९ सांसद लगेर गएका छन् ।

राणासँग को–को सांसद गए ?

दीपक बोहरा, विक्रम पाण्डे, सुनील थापा, रेशम लामा, बबिना मोक्तान लावती, रमेशकुमार लामा, पर्शुराम तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, राजेश्वरी देवी शाह, रामकुमार सुब्बा, आनन्दीदेवी पन्त, इस्तियाक अहमद खान, गीता सिंह, सरोज शर्मा, सीता लुईटेल ज्ञवाली, लीलादेवी श्रेष्ठ, कमलादेवी शर्मा र विराज विष्ट ।
–नयाँ पत्रिका दैनिकबाट