Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


सुन आयात ५० प्रतिशत बढ्यो, ७७ दिनमा एक हजार पाँच सय ५० किलो सुन भित्रियो

चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलो सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा बढी हो । गत वर्ष यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो । सरकारले सुन आयात गर्न २० वाणिज्य बैंकलाई अनुमति दिएको छ । सरकारले पहिले वैदेशिक रोजगारीमा…