२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


निर्वाचनबारे चीन र भारत किन मौन ?

तर संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र जापानले निर्बाचन शान्तिपूर्ण तथा स्वच्छ रुपमा सम्पन्न भएको भन्दै स्वागत गरेका छन् । भारतले निर्बाचन सम्पन्न भइसकेपछि मात्रै प्रतिक्रिया दिने भएको छ । ‘अहिले हतारमा हामी टिप्पणी गर्दैनौं, निर्बाचनको परिणाम आइसकेपछि हार्दिकतापूर्वक धारणा राख्छौं, घटनाक्रमलाई नजिकबाट हामीले नियालिरहेका छौं’, भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपालमा…