जबर्जस्ती करणी अभियोगमा ८ वर्षको कैद सजाय भुक्तान गरेर एक हप्ताअघि विराटनगर कारागारबाट कैदमुक्त भएका नरबहादुर भुजेल नाम बताउने ७३ वर्षीय बृद्ध आफन्तले बेवास्ता गर्दा अलपत्र परेका हुन् । मोरङको तल्कालीन हरैचा गाविस वडा नम्बर १ घर बताउने ७३ वर्षीय बृद्ध सुस्त मनस्थितिका छन् । आफन्त धरानमा रहेको बताउने उनी विगत एक हप्तादेखि मोरङ कारागारबाहिर…