२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


फरार विदेशी अपराधीबाट साढे तीन अर्ब असुल्न बाँकी, सबै रकम डुब्ने अवस्थामा

जरिवानासँगै विदेशी अपराधीले भुक्तान गर्न बाँकी जेल सजाय वर्ष जोड्दा तीन सय वर्ष पुग्छ । अदालतबाट अन्तिम फैसला भए पनि स्पष्ट कानुन र अन्तरदेशीय सहयोगको अभावमा यस्तो विकराल समस्या उत्पन्न भएको हो । काठमाडौं जिल्ला अदालतको तहसिल अभिलेखको ढड्डामा विदेशीबाट असुल्नुपर्ने २०१९ सालयताको दण्ड र जरिवानाको लामो चाङ छ । कर्तव्य ज्यान, लागुऔषध, अवैध मुद्रा…