Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


बहुमूल्य जडीबुटी कौडीको भाउमा बेचिदैं, सामान्य प्रशोधन गर्न सके सयौं गुणा बढी मूल्य पाइने

काठमाडौं, वैशाख ७ । बझाङ सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियामा हाल्ने भारतीय मसलाको प्याकेट किने । एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे । ‘प्याकेटभित्र त काउलोको पातको धुलो पो रहेछ,’ जडीबुटी व्यवासायीसमेत रहेका उनले भने, ‘हामीले प्रतिकिलो ३०…