Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


चिनीमा सरकारकै सिन्डिकेट, मूल्य बढ्ने आशंका

काठमाडौं, असोज २ । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा चाडबाडका मुखमा सरकारले वार्षिक एक लाख टनमात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि भाउ बढेर उपभोक्ता मारमा पर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीको इच्छाअनुसार आइतबारको मन्त्रिपरिषद बैठकले वार्षिक एक लाख टनमात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको हो । नेपाली उद्योगबाट उत्पादित चिनीले आयातितसँग प्रतिस्पर्धा गर्न…