काठमाडौं, असोज २९ । बडादशैंमा चङ्गा उडाउने संस्कार घट्दै गइरहेका बेला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलो पटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको सःशुल्क प्रतियोगितामा उल्लेख्य रुपमा मकवानपुरका ४७ जना सहभागी थिए । हेटौंडाका सुनीलकुमार लामा प्रतियोगितामा प्रथम हुँदै नगद दश हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउन सफल भए । प्रतियोगितामा हेटौंडाकै…