काठमाडौं, कात्तिक १५ । स्वदेशी लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत बढेर दोब्बर पुग्ने भएको छ । सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने भनिएको यो आयोजनाको लागत बढेर करिब ६९ अर्ब पुग्ने देखिएको हो । आयोजनाको निर्माण सम्पन्न हुने अवस्थामा ब्याजसमेत जोड्दा करिब ६० अर्ब खर्च हुने अनुमान गरिएको आयोजनाका…