१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


कता हराए रायमाझी ?

काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा आोलीसँग फोनवार्ता भएको खुलेको छ । रायमाझीसँग बुधबार साँझ आफ्नो कुरा भएको ओलीले बिहीबार बताएका थिए । प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा बिहीबार भेटेका ओलीले सो जानकारी दिएका हुन् । ओलीले सञ्चारकर्मीसँग भनेका थिए , 'मैले उहाँ (रायमाझी) सँग बुधबार बेलुकी कुरा गरेको थिएँ…