Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


बागमती सफाइका नाममा सवा १२ अर्ब असुली, उपलब्धि शून्य

काठमाडौं । बागमती नदी सरसफाइ गर्ने र काठमाडौंलाई बस्न लायक सहर बनाउने नाममा उपत्यकावासीले १५ वर्षदेखि निरन्तर कर बुझाउँदै आएका छन्। सो अवधिमा बुझाइएको १२ अर्ब रूपैयाँ केन्द्रीय बजेटमा गाभिएको भए पनि जे प्रयोजनका रकम उठाइयो सोही अनुसार खर्च गरिएको छैन। उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीलाई सफा र सुन्दर बनाउने, ढल प्रशोधन गर्ने,पानी स्वच्छ…