Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


छिमेकी मुलुकसँग सैन्य साझेदारी गर्ने चीनको चाहना

काठमाडौं, साउन ९ । चीनले नेपालसहित छिमेकी मुलुकसँग सैन्य साझेदारी गर्न चाहेको जनाएको छ । चीनको राज्य परिषदको सूचना कार्यालयले बुधबार सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्रमा यस्तो उल्लेख छ । चीनले सार्वजनिक गरेको रक्षा नीतिमा चिनियाँ जनमुक्ति सेना छिमेकी देशका सैन्य नेतृत्वसँग निकट सम्पर्कमा रहेको र यस क्रममा प्रत्येक वर्ष ४० भन्दा…