काठमाडौं । बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न सरकारले १३ अर्ब रुपैंयाँ ऋण लिने गृहकार्य थालेको छ । विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्था(आईडीइए) बाट १ सय २० मिलियन डलर (१३ अर्ब रुपैंयाँ) ऋण लिन सरकारले बार्ता टोली नै गठन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यसबर्ष ५ अर्ब १ करोड…