काठमाडौं । चालु आर्थिक बर्षमा सबैभन्दा बढी विप्रेषण(रेमिट्यान्स) कतारबाट भित्रिएको छ । खाडी मुलुक कतारमा कार्यरत नेपाली कामदारले चालु आवको पहिलो चार महिनामा अन्य मुलुकको तुलनमा बढी रकम पठाएका हुन । नेपाल राष्ट्र बैंकले चालु आवको कात्तिक महिनासम्म नेपाली कामदार कार्यरत १३ मुलुकले पठाएको रेमिट्यान्सको तथ्यांक सार्वजनिक गरेको छ । उक्त अवधिमा सबैभन्दा बढी विप्रेषण…