Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


आफन्तका मृत्युले देश नै रोइरहेका बेला प्रधानमन्त्रीको कविता,‘अब आँसु खसाउनुपर्दैन’

अब आँसु खसाउनुपर्दैन’ अब आँसु खसाउनु पर्दैनरगत बगाउनु पर्दैननेपाली मन अब फुट्दैनराष्ट्रिय एकता टुट्दैनशान्ति अब यहाँ मर्दैननेपाली मर्न पर्दैनबढ्यो नेपाल अब बढ्यो अघिविकासमा पछि पर्दैनगणतन्त्र हो यो गणतन्त्रसार्वभौम जनताको जनतन्त्रअब आँसु खसाल्नु पर्दैन । ०००सामाजिक न्याय र समानता अधिकारसम्पन्न जनतामेची–काली, पहाड–तराईनिर्भय वातावरण सुरक्षित नारीअब आधुनिकतामा बढ्यो नेपालगणतन्त्र हो यो गणतन्त्रसार्वभौम जनताको जनतन्त्रअब आँसु खसाउनु पर्दैन । ०००फाटोका खेती…