Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


प्रणाली भत्कियो, टुट्यो भरोसा : बलबुताका आधारमा सिलिन्डर व्यवस्थापन गर्दै सांसद र मन्त्री

काठमाडौं । सरकारले जिल्ला–जिल्लामा अक्सिजन पुर्याउँछ र नागरिक बचाउँछ भन्नेमा सांसद र स्वयं मन्त्रीलाई नै भरोसा छैन । सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्याउन सांसद र मन्त्रीहरूबीच प्रतिस्पर्धा छ । यही वेला, जिल्ला अस्पतालका नाममा छुट्याइएका सिलिन्डर सीधै जिल्ला लग्नुको सट्टा सांसदका घरघर डुलाएर अमूल्य समय पनि बर्बाद गरिएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौंबाट…