काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा एक महनिादेखि १७ मन्त्रालयको भार छ । देशका कार्यकारीले सबै मन्त्रालयलाई समय दिन नसक्दा मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार अस्तव्यस्त बनेको छ । विभागिय मन्त्री नहुँदा विभिन्न नीतिगत निर्णयका लागि सचिवहरु फाइल बोकेर प्रधानमन्त्री कार्यलयदेखि बालुवाटारस्थित निवाससम्म धाइरहेका छन् । तर, प्रधानमन्त्री देउवाको समय पाउनै मुश्किल छ । नीतिगत निर्णय…