Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पिउने पानीमा पनि पहुँचवालाकै पहुँचः भिआइपी क्षेत्रका धारामा दिनहुँ पानी, सर्वसाधारणकोमा छैन

काठमाडौं । राज्यले उपतयकामा पिउने पानी वितरणमा समेत विभेद गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पहुँचवाला र ठूला नेता बस्ने टोलमा छ्यालब्याल पानी पठाइरहेको छ भने पहुँच नहुनेको धारामा डेढ सातासम्म पनि पानी आउँदैन । बुढानीलकण्डस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास र त्यसवरिपरिका घरमा केयुकेएलले सातामा ६ दिन पानी दिन्छ । अहिले…