काठमाडौं । प्रमुख पतिपक्षी एमाले २४ वर्षपछि फेरि विभाजनको सँघारमा पुगेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकरावले एमाले ०५४ पछि दोस्रोपटक विभाजनको सँघारमा पुगेको हो । सर्वोच्च अदालतले नेकपा बदर गर्ने फैसला सुनाएपछि ब्युँतिएको एमालेमा त्यसयता शीर्ष नेताबीच राजनीतिक एंव सांगठनिक मुद्दामा विवाद जारी छ । सरकारले केन्द्रीय कमिटी वा…