Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नेतालाई रमाइलो, किसानलाई पिरलो

काठमाडौं । चितवनमा शुक्रवार शीर्ष नेताहरु धान रोप्न व्यस्त रहेँ। बिहानदेखि नै शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। प्राथमिकतामै राखेर पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री रवि लामिछाने चितवन आएका थिए। बाजागाजा सहित उनीहरु रोपाइँमा व्यस्त रहे। हिलो खेल्दै रमाइरहेका नेताहरूमा उत्साह देखिए पनि सँगै रोपाइँ गरिरहेका अन्य किसान भने चिन्तित देखिन्थे। सिँचाइ…