Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


मधेस प्रदेशमा गठबन्धन ‘बहुमतविहीन’

काठमाडौं । मधेस प्रदेशमा ‘कुन दलको मुख्यमन्त्री हुने ?’ भन्ने चर्चासँगै चासो बढ्दो छ । दुवै गठबन्धन बहुमतविहीन हुँदा प्रदेश सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक बनेका छन् । उनीहरू जता जान्छन्, सोही गठबन्धनको सरकार बन्ने निश्चित प्रायः देखिन्छ । मधेस प्रदेशमा ६४ प्रत्यक्ष र समानुपातिकबाट ४३ गरी कुल १ सय ७…