Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सांसदलाई सकस हुने हलमै दोस्रो कार्यकाल

हेटौंडा । मंसिर ४ गतेको आमनिर्वाचनबाट बागमती प्रदेश सभामा प्रत्यक्षतर्फबाट १९ जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनीहरूका लागि प्रदेश सभा पुरानै हुने भए पनि नवनिर्वाचितका लागि भने यो नयाँ अनुभव हुनेछ । पुराना सांसदले पुरानै हलमा फेरि सकसपूर्ण संसद्को अनुभव गर्न पाउनुहुनेछन् भने नयाँका लागि भने यो पहिलो अनुभव हुनेछ । तीन…