Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सांसदलाई सकस हुने हलमै दोस्रो कार्यकाल


273
Shares

bagmati

हेटौंडा । मंसिर ४ गतेको आमनिर्वाचनबाट बागमती प्रदेश सभामा प्रत्यक्षतर्फबाट १९ जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उनीहरूका लागि प्रदेश सभा पुरानै हुने भए पनि नवनिर्वाचितका लागि भने यो नयाँ अनुभव हुनेछ ।

पुराना सांसदले पुरानै हलमा फेरि सकसपूर्ण संसद्को अनुभव गर्न पाउनुहुनेछन् भने नयाँका लागि भने यो पहिलो अनुभव हुनेछ ।

तीन सरकार फेरिए पनि कुनै सरकारको नजरमा नयाँ हल परेन । यसको पीडा फेरि सांसदहरूले सहनैपर्ने बाध्यता देखिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।