Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


रेमिटेन्सको हिसाब, श्रमिकको गन्तिसमेत छैन

काठमाडौं । सरकारले रेमिटेन्स प्रवाहको हिसाब गर्दा भारत कतारपछि दोस्रोमा देखाउँछ । तर त्यही रेमिटेन्स पठाउने श्रमिक भारतमा कति छन् सरकारी तथ्यांकमा उल्लेख छैन । सरकारी अधिकारीहरु नेपाल र भारतबीच सीमा खुला भएको कारण देखाउँदै तथ्यांक राख्न नसकिने लाचारी प्रकट गर्दछन् । सरकारले सबै ठुला नाकाहरुमा 'इमिग्रेसन' कार्यालय खोलेको अवस्थामा दुई मुलुकबीच आवातजावत गर्ने नागरिकको…