Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


आन्तरिक उडानमा सबै भन्दा बढी मानवीय क्षति

काठमाडौं । नेपालको हवाई क्षेत्रमा पहिलो पटक एटीआर-७२-५०० विमान दुर्घटना भएको छ । आइतबार पोखरामा पहिलो पटक यती एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना परेसँगै आन्तरिक उडानमा सबै भन्दा ठूलो मानवीय क्षति पनि भएको छ । करिब ८ महिना अन्तरालमा दुई दुर्घटनाबाट ९४ यात्रुले ज्यान गुमाएका छन् । आन्तरिक उडानमा व्यवसायिक यात्रुवाहक विमान सन् २०१६ पछि आइतबार…