Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


‘सभामुख’ मा कसले मार्ला बाजी ?


221
Shares

काठमाडौं । राजनीतिक दलका शीर्ष नेता सभामुख निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने कानुनी प्रावधान छ ।

आगामी बिहीबार सभामुखको निर्वाचन हुँदै छ भने उम्मेदवारी दर्ता बुधबार नै हुनेछ । उपसभामुखको निर्वाचन ९ माघभित्रैमा हुन्छ ।

सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।