काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा राजस्व लक्ष्य पुरा नहुनुमा सरकारको नीतिलाई दोष दिएर भन्सार प्रशासन उम्कन नपाउने बताएका छन् । ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पौडेलले सरकारले लगाएको आयात प्रतिबन्ध वा बजार मागमा कमी आएको कारण देखाएर जिम्मेवारीबाट राजस्व प्रशासन पन्छिन नमिल्ने बताएका हुन् । 'कतिपय वस्तुमा…