Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


मधेसमा झन्झन् बढ्दो महिला हिंसा

काठमाडौं । कुनै पनि लैंगिक हिंसा पुरुषमा भन्दा महिलामा त बढी पाइएको छ नै, त्यसमा पनि मधेसी समुदायका महिला बढी नै हिंसामा परेको पछिल्लो राष्ट्रिय जनसांख्यिक सर्वेक्षण २०२२ ले औंल्याएको छ। सर्वेक्षणअनुसार मधेसी समुदायमा १५ वर्षको उमेरदेखि नै बालिकाहरू हिंसामा पर्ने गरेका छन्। १५ देखि ४९ वर्षभित्रका महिलामा सर्वेक्षण गर्दा यो तथ्यांक निस्किएको हो। सर्वेक्षणअनुसार…