Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


सर्वोच्चको मुद्दा पेसीमा स्वचालित प्रणाली

काठमाडौं । सर्वोच्च अदालतमा सोमबारदेखि मुद्दाको पेसी तारेखमा कर्मचारीले चलखेल गर्न नपाउने भएका छन्। अदालतमा हुने भ्रष्टाचार र अनियमितता रोक्न सोमबारदेखि सर्वोच्चमा मुद्दाको पेसी स्वचालित (अटोमेसन) प्रणालीबाट तोकिने भएको छ। पेसी तोक्दा कर्मचारीले आफूखुसी गरेको गुनासो आएपछि स्वचालित प्रणाली सुरु गर्न लागिएको हो। स्वचालित प्रणाली लागु भएपछि महिनौंसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने…