Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


देउवाको समर्थनमा सभापति बन्लान् शशांक ?

काठमाडौं । ‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, किन छैन? नहुने भन्ने के छ र?’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बुधबार चितवनमा दिएको अभिव्यक्ति हो यो। आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समर्थनमा सभामुखको उम्मेदवार बन्न लागेको हो भन्ने पत्रकारहरू प्रश्नमा शशांकले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही…