३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


स्मार्ट टेलिकमका लाखौं ग्राहक अन्योलमा : ऐन संशोधन गराएर अर्बौं राजस्व छल्ने दाउमा सञ्चालक

काठमाडौं । लाइसेन्स नवीकरणमा चलखेल गरिरहेको स्मार्ट टेलिकमका लाखौं ग्राहकको मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल भएको छ । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्सको म्याद सकिन तीन सातामात्रै बाँकी रहेको र लाइसेन्स नवीकरण गर्न सो कम्पनीले चासो नदेखाएकाले ग्राहकको भविष्य अन्योल भएको हो । स्मार्ट टेलिकमको लाइसेन्सको म्याद वैशाख १ गतेसम्म छ ।…