काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि तयार पारेको घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको हो । पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय…