२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


सिन्धुपाल्चोक २ मा बस्नेत र तामाङबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ यतिबेला चर्चामा रहेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत र एमाले नेता शेरबहादुर तामाङ निर्वाचनका लागि मैदानमा उत्रिनुभएको छ । उहाँहरुबीच अहिले प्रतिस्पर्धा चलेको छ । २०७० र २०७४ मा निर्वाचन जित्नुुभएका तामाङले अहिले तेस्रो पटक पनि जित्ने विश्वास राख्नुभएको छ । विगतमा उहाँलाई निर्वाचन…