बारा । बारामा पनि सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिष्प्रधा हुने भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उमाकान्त चौधरी र एमालेबाट अच्युत मैनालीबीच कडा प्रतिष्प्रधा हुने भएको हो । दुवै नेता साख जोगाउने कसरतमा जुटेका छन् । निर्वाचन नजिकिँदै जाँदा हेभिवेट प्रतिष्पर्धिको रूपमा दुवै उम्मेदवार रहेका छन् । १ लाख…