२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले १७ हजार २२१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १५ हजार ९०८ मत प्राप्त गर्नुभएको छ । उहाँ दुईबीच १ हजार ३१३को मतान्तर रहेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ६ हजार ३३७ मत…