६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


अर्घाखाँचीमा एमालेका रायमाझीको अग्रता

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनको २ हजार ६९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिनुभएको छ । नेकपा एमालेका सचिव समेत रहका रायमाझीको ११ सय ८६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसकी पुष्पा भुसालले ७ सय ४७ मत प्राप्त गरेर पछ्याइरहनु भएको छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद…