२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


निर्वाचन आयोगले आज समानुपाति तर्फको सिट बाँडफाँट गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको सिट बाँडफाँट आज (बुधबार) गर्ने भएको छ । समानुपातिकतर्फको मतगणना सम्पन्न भएकाले बुधबार सिट बाँडफाँट गर्ने तयारी भइरहेको आयोग स्रोतले बताएको हाे । प्रतिनिधि सभाको समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ । जसमा नेकपा एमालेले सबै भन्दा धेरै २८ लाख…