Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


स्थानीय निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको सञ्चासञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३० गते…