काठमाडौं । साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसर पारेर पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकहरुको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक प्रदर्शनीको आयोजना गरेको हो । पुस्तक प्रदर्शनीमा नेपाली साहित्यका विभिन्न विधाका पुस्तक राखिएको साझा प्रकाशनका महाप्रवन्धक प्रह्लाद पोख्रेलले बताउनु भयो । उहाँले नेपाली साहित्यका कथा,कविता,उपन्यास,निवन्ध…