Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


पत्रकार लामिछानेद्वारा लिखित ‘गाउँ आएको मोटरबाटो’ नामक उपन्यासको लोकार्पण

काठमाडौं । पत्रकार, लेखक एवं समाजवादी चिन्तक फणिन्द्र लामिछानेद्वारा लिखित 'गाउँ आएको मोटरबाटो' नामक पहिलाे उपन्यासको लोकार्पण गरिएको छ। काठमाडाैंमा आइतबार होटल होलिडे रिजेन्शीमा एक कार्यक्रमकाबीच साेही उपन्यासको लोकार्पण गरिएकाे हाे । पुस्तक लोकापर्णमा मणि लोहनीले लेखक लामिछानेलाई बधाई एवं शुभकामना दिंदै स्थानीय पुर्नजागरणको कथामा देशमै गर्न सकिने सम्भावनाहरुलाई पुस्तकले उजागर गरेको बताउनुभयाे । उहाँले…