Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नेपालले भुटानविरुद्ध बलिङ गर्दै

काठमाडाैं । आईसीसी यू–१९ महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले भुटानविरुद्ध बलिङ गरिरहेको छ । मलेसियाको किनरारा ओभलमा जारी खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । नेपाल आज (साेमबार) दोस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो दुई खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो । नेपालले पहिलो…