Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


मोरङ–ललितपुर हत्याकाण्डमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ

काठमाडौं । मोरङको धानपालथान–७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार थप २ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका…