काठमाडौं । नागरिक समूहले सभामुख अग्निप्रसाद सापकोटा सभामुख रहन अयोग्य भएको ठहर गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै समूहले अग्नि सापकोटा नैतिक रूपमा स्खलित, तटस्थ व्यवहार देखाउन सर्वथा असफल एवं वर्षौंदेखि हत्याको आरोप खेपिरहेका तथा प्रहरीको फरार सूचीमा रहेका व्यक्ति भएको र यस्तो गम्भीर चारित्रिक कमजोरी भएका व्यक्ति प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा रहन…