काठमाडौं, माघ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष धु्रवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गर्नु भएको छ । पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गर्नु भएको चियापान कार्यक्रममा सहभागी हुनु भएको उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँ पार्टी एकताकै पक्षमा रहेको बताउनु भएको हो । उहाँले महाधिवेशनले…