Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोज्यो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाउनुभएको छ । बुधबार माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनीतिक संगठनहरूले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । ‘एमसीसीको पैसा आएर यहाँ विकास हुने भए,…